Friday 20 July 2012

बिचरा यूरो लाइन्स..


स्पेन को यात्रा , बस बाट ... गन्तब्य =बार्सेलोना, बुर्गोस हुदैं

कार बाट सुरु भएको यात्रा बुर्गोस मा पुगेर टुंगियो , बुर्गोस मा बेलुका को  ७ बजे पुगेको म नियमित सेवा को बस मा यात्रा गर्न को लागि ४ घण्टा पर्खन पर्यो , राति ११.३० को बस को टिकेट पाइयो, टिकेट को मूल्य ३६€ . www alsa es  को नियमत बस सेवा को अगाडी बाट गन्दा ६ नम्बर को सिट मेरो लागि तोकिएको थियो . आकर्सक बस , आकर्सक सिट , अनि आकर्सक बास्ना थियो चालक ले लगाएको perfume को . राति को यात्रा को कारण मैले कुनै पनि तस्बिर आफ्नो क्यामेरा मा कैद गर्न सकिन, मतलब बिबिध समस्या का कारण फोटो खिच्न सकिन. तर लगभग एक हप्ता बार्सिलोना बसी सके पछी फर्कने क्रम मा यूरो लाइन्स का केहि रित्ता तस्बिर भने खिचेको छु, यहाँ म तै रित्तो बस का रित्ता सिट को केहि रित्ता फोटो हरु  share  गर्ने कोसिश गर्दै  छु...
jst empty bus, snapped form the centre of the bus.

snapped from nearly the very beginning of the bus..


what you want? ac? light ? or some thing different ? check the buttons 

अनि अनि बाटो मा देखिएका केहि check -in  का तस्बिर पनि बस को झ्याल बाट खिचेको छु, एक छिन् हेरुम न त ...
5lanes check-in service , 2for manuals, 2 for autos, and 1 for officials