Wednesday 23 October 2013

एउटा कुरो एस्तो पनि

अनौठा थिए हिजोका ति छाल हरु छरपस्ट पार्दैथ्यो समुद्र ले हाल हरु चंगा मनमा बेचैन थियो तर पनि चमकता को चाल थियो !!!

रंगिन छालमा उन्मुक्ति खोज्दै गहिराइमा सतह रोज्दै गर्दा कानमा गुन्जिएको अवाज ले संगीत दिएन र पनि छाल मा आनन्द भेट्दै थिएँ !!

चकमन्न समयको प्रहरमा सहरमा बर्खे झरी पसेछ तप्प चुहिने थोपा टिनको छानामा बज्रेसरी चिसो सिरेटोले चोट बज्राइरहेको छ :))

No comments:

Post a Comment

here is the comment for this post.