Saturday 26 January 2013

जालो ..


येति गहन सब्जेटमा येति लामो कुरा गरिएला जस्तो मैले सोचेको त थिइन् तर अलिकति आसा चै थियो, धन्यवाद यो सनिबार को कुराकानीको लागि. आजको जस्तो सनिबार मैले बिगतका तिन हप्ता देखि पर्खेको थिएँ होला, तर पर्खाईमै काखे कम्पुटर लाई स्लिपमा राखेर आँफु पनि स्लिपमा जान परेको कुरा यहाँ इस्मरण गर्दा कतै चसक्क होला कि जस्तो लायो र स्मरण गराउन चाहें, अन्यथा नासोचियोस .
ईअरफोन को तार बरु जति जेलिए पनि फुकाउन सकिएला तर यो समयको  जालो कति सारो जेलिएको छ है , एक ठाउं बाट फुकाउन खोज्यो अर्को ठाउं मा गएर जालो परिहाल्ने रैछ, समयको यो जालो फुकाउने मेरो प्रयास जारी छ र रहिरहने छ, मात्र तिमीले एकातिरको छेउ समतिदेउ बस येत्ति चाहाना छ
.००:००

No comments:

Post a Comment

here is the comment for this post.